Good Will Society

Good Will Society

मेरो संदेश

सम्पुर्णमा नमस्कार, 
जिवनको हर पक्षहरु, कार्यहरु, गतिविधिहरु विगतमा खास प्रचार नहुने र गर्नु पर्दा फोटो एल्वम र घरका भित्ताहरुमा मात्र राख्ने चलन छ र थियो । अहिले समय बदलियो अब मैले केहि आफ्नो गतिविधि क्रियाकलाप समाजमा गरेको कार्यहरुमा केहि पक्षहरु डिजिटल माध्यममा पहल को लागि थालनी गरेको छु । हामीले अघिल्लो पुस्ताहरुले गरेको कार्यको निरन्तरता साथै समय अनुशार रुपान्तरण गर्दै अघि बढ्ने नै हौ, तर थुप्रै चुनौतीहरु हाम्रो सामु छन्। समयसंगै हामी बदलिन सकिरहेका छैनौ, ग्लोवल भिलेज, ग्लोवल सिटिजनको अवधारणा दुनिया अघि बढिरहदा हामी अनावश्यक मुद्दाहरुमा बढी केन्दि«त भएर समृद्धिको यात्रा विकास पुर्वाधार निर्माणमा गतिलिन सकिरहेका छैनौ। हामीसंग विकल्प छैन् अघि बढ्नु छ विकास गर्नुछ। यो सबको निमित पहिले आफू बदलिन जरुरी छ। अन्यतमा, हामीले केहि नलिई यो दुनियामा आयौ र केहि लिएर पनि जादैनौ । हामीले केहि निर्माण गर्यौ भने यहिबाट लिएर गर्यौ हामीले केहि दिन सक्ने पनि होइन। यहि यर्थाथलाई ध्यानमा राखेर जिवनलाई सकरात्मक सोचका साथ आगामी दिनहरु समाजलाई समृिद्ध तर्फ बद्ल्न हर तरह प्रयासरत रहने छु ।

धन्यवाद !

गुड विल सोसाइटी

Read more

Overview

Name:                                    test Date of Birth:             ..

Read More..

Vision & Mission

सम्पुर्णमा नमस्कार,  जिवनको हर पक्षहरु, कार्यहरु, गतिविधिहरु विगतमा खास प�..

Read More..

Message

सम्पुर्णमा नमस्कार,  जिवनको हर पक्षहरु, कार्यहरु, गतिविधिहरु विगतमा खास प�..

Read More..

OUR NEWS

Follow Us For More